Home > अन्तरवार्ता

लुम्बिनी सांस्कृतिक नगरपालिका पर्यटकको मुख्य गन्तव्य : मनमोहन चौधरी

रूपन्देही जिल्ला सदरमुकाम भैरहवादेखि १८ कि.मी. मा अवस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका तीन वटा वडा दक्षिणी सीमा भारतसँग सीमा जोडिएका छन् । यस नगरपालिकाको केन्द्रमा शाक्यमुनि गौतम बुद्धको जन्मभूमी मायादेवी मन्दिर रहेको र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेको पावनस्थल रहेका कारण नगर क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध धर्मावलम्बी एवं आन्तरिक एवम् बाह्य पर्यटकहरूको

Read More

भारतसँग नेताहरुको सम्बन्ध ब्युरोक्रेसीभन्दा माथि पुगेन-अमेरश सिंह 

अमेरश कुमार सिंह नेपाली कांग्रेसका सांसद हुन्। भारतको जवाहरलाल विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय सम्वन्धमा विद्यावारिधी गरेका सिंह नेपाल भारत सम्वन्धमा विशेष चासो राख्छन्। सिंह सँग नेपाल भारत सम्वन्ध लगायतका विषयमा नागरिक फ्रन्टलाइनमा गरिएको कुराकानीको सम्पादित अंश । भारतीय विदेशमन्त्री एस जयशंकरको आसन्न नेपाल भ्रमणलाई कसरी हेर्नुभएको छ? काश्मीरको विषयलाई लिएर नेपाल भ्रमण हो

Read More

स्कूल विभागको निर्णय बहुमत र अल्पमत बाट गरौँ-भीम रावल

निडर, निर्भिक छवि बनाएका र पार्टी एवं सरकारका कामकारवाहीबारे आलोचनात्मक चेत राखेर खरो प्रतिक्रिया दिनुहुने नेकपाका नेता भीम रावलपछिल्ला घटना क्रमहरु बारे के भन्नुहुन्छ ? अहिले नेपाल कम्युनिस्ट पार्टीभित्र विभिन्न समुह छन् । त्यसमा तपाई कहाँनेर पर्नुहुन्छ ? म नेपाल कम्युनिस्ट पार्टीभित्र मात्रै पर्छु । हिजोको महाधिवेशनमा तपाईंले माधवकुमार नेपाल समुहबाट जित्नुभयो ।

Read More

नेपाललाई एक सूत्रमा बाँध्ने सेतु हिन्दू राष्ट्र नै हो : सन्तोष पटेल

० नेपालको संविधानमा नै धर्मनिरिपेक्ष देश कायम हँुदाहँदै पनि तपाईहरू नेपाललाई हिन्दू राष्ट्रको रूपमा माग गर्नुको कारण के हो ? — विगतमा नेपाल विश्वसामु हिन्दूराष्ट्रको रूपमा परिचित थियो । जसरी एक व्यक्तिको नामको पछाडि थर लेखिन्छ भने त्यो कुन जात र समुदायको हो भनेर थाहा हुँदैन । त्यसरी नै नेपालीको पहिचान

Read More

आँसुका आधारमा निर्णय हुँदैन

काठमाडौं वैशाख ११// ‘प्रत्यक्ष वा परोक्ष रूपमा संसदीय सुनुवाइ समितिमा जुन मात्रामा जनताको सहभागिता जुट्नुपर्ने हो, त्यसअनुसार हुन सकेको छैन भन्छन् लक्ष्मणलाल कर्ण । विगतमा तीता उजुरी आउँथे, आजभोलि परिपक्व उजुरी आउन थालेको उनी बताउँछन् । सुनुवाइ समितिको व्यवस्था भएदेखि नै समितिमा रहँदै आएका कर्ण अहिले सभापति छन् । समितिको

Read More

राजपा र फोरमबीच एकीकरण हुन कठिन छ-

काठमाडौं १ बैशाख//नेपाली काँग्रेसबाट राजनीति यात्रा सुरु गरेका वृषेशचन्द्र लाल मधेस आन्दोलनका क्रममा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भएर मधेस राजनीतिमा सक्रिय भए । मधेस राजनीतिमा बौद्धिक नेताका रूपमा चिनिएका उनी अहिले राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राष्ट्रिय सभाका सदस्य छन् । फोरम नेपालसँग एकताका लागि राजपा नेपालको तर्फबाट

Read More

अमरेश सिंहको विश्लेषण-देउवा विरोधी समाप्तको खेलमा,पौडेललाई ‘चिन्तन’को चिन्ता

काठमाडौं चैत १०//प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा पार्टीको विधि–विधान लत्याउँदै नेताहरु ‘मनमौजी’ चल्ने गरेको आवाज प्रायः सुनिइरहन्छ । पार्टीका लागि दुःख गरेका नेता–कार्यकर्तालाई वेवास्ता गर्दै ‘धनवाद’, ‘डनवाद’ र ‘नातावाद’ मा नेताहरु रमाउन थालेको विषय काँगे्रसमा नौलो होइन । यो विषयको चर्चा काँग्रेसमा स्थानीय, प्रादेशिक र संघको निर्वाचन हुँदै अहिलेसम्मै चलिरहेको छ

Read More

सेनालाई बाइपास गर्दै राष्ट्रिपतिलाई ‘रबर स्ट्याम्प’ बनाउन खोजिँदैछ

काठमाडौँ चैत ९//‘सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा परिषद्को सिफारिसबेगर प्रधानमन्त्रीलाई सेना परिचालनको निर्णय गर्न अधिकार दिन खोजिएको भन्दै विरोध भइरहेको छ । विधेयकप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ । काँग्रेसको आपत्ति किन ? यसको दुरगामी

Read More

शरतसिंह भण्डारीले गराउन सक्लान् राजपाको एकता महाधिवेशन ?

काठमाडौँ चैत ४//राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन तोकिएको समयमा हुने कि नहुने अन्योल देखिएको छ । राजपा नेपालले वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने घोषणा गरेको छ । तर तोकिएको समयमा महाधिवेशन हुने कि नहुने कार्यकर्तामा मात्र होइन, शीर्ष नेतामा पनि अन्योल देखिएको छ । महाधिवेशनको एक महिना

Read More

राष्ट्रिय विद्यार्थी संघ स्ववियु निर्वाचनमा पहिलो हुनेमा कुनै शंका छैन

बीरगंज फाल्गुन १//यही फागुन १४ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियुको निर्वाचन हुँदैछ । निर्वाचनका लागि विद्यार्थी संगठनहरुले तयारी तीव्र पारेका छन् । १० वर्षपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थीहरुमा उत्साह छाएको छ । वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा पनि निर्वाचनको रौनात्का छाएको छ । निर्वाचनका सन्दर्भमा राष्ट्रिय जनता पार्टीनिकट

Read More