Home > अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी भुटान भ्रमणमा

काठमाडौं साउन ३२// भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार दुई दिने भ्रमणका लागि भुटान पुगेका छन्। पारो अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले स्वागत गरेका छन्। टान पुगेपछि नरेन्द्र मोदीले विमानस्थलमा गरिएको स्वागतको प्रशंसा गर्दै ट्वीट गरेका छन्। पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो विदेश भ्रमण भूटानबाट सुरु गरेका मोदीले

Read More

अरुण जेटलीको स्वास्थ्य अवस्था गम्भीर, राष्ट्रपतिपछि अमित शाह र योगी आदित्यनाथले भेटे

भारत साउन ३२//राष्ट्रपति रामनाथ कोविन्दले अरुण जेटलीको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शुक्रबार दिउँसो एम्स अस्पताल पुगेर उनले ६६ वर्षीय जेटलीको स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्व अर्थमन्त्री जेटली अगष्ट महिनाको ९ तारिखदेखि एम्सको आइसीयुमा भर्ना भएका छन् । राष्ट्रपतिको साथमा केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र राज्मन्त्री अश्विनी चौबे पनि रहेका

Read More

कस्मिरमा गोलीबारीः ३ पाकिस्तानी सैनिकको मृत्यु, ५ भारतीय सैनिक मारिएकोे दावी

काठमाडौं साउन ३१//कस्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान हुँदा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले जनाएको छ । दुई देश बीचको नियन्त्रण रेखामा भएको भिडन्तमा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ । बीबीसी हिन्दीका अनुसार पाकिस्तानी सेनाले पाँच भारतीय सैनिक मारिएको

Read More

भारतको स्वतन्त्रता दिवसः नेपाललाई ३० एम्बुलेन्स, ६ बस प्रदान

काठमाडौं साउन ३०//भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसर पारेर नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरेको छ। बिहीबार काठमाडौंमा रहेको भारतीय दूतावासले औपचारिक कार्यक्रमको आयोजना गरी अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह

Read More

भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन: एक देश, एक निर्वाचनको प्रस्ताव

नयाँदिल्ली साउन ३०// भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ को अवधारणा लागू हुने बताएका छन् । भारतको ७३ औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिए । लालकिल्लाबाट छैटौं पटक सम्बोधन गर्नुभएका प्रधानमन्त्री मोदीले भने, ‘जिएसटीले

Read More

पूरा हुँदैछ भारतलाई हिन्दूराष्ट्र बनाउने आरएसएसको सपना

भारत साउन २४//यो भारतको इतिहासको सबैभन्दा खराब दिन हो, जसको परिणाम भारतको विघटनसम्म हुन सक्नेछ ।कांग्रेस नेता, वकिल तथा पूर्व गृहमन्त्री पी चिदम्बरको यी कठोर शब्दलाई डरलाग्दो भविष्यवाणी भन्न सकिन्छ । तर संविधानको धारा ३७० खारेज गरेपछि साचो अर्थमा जम्मु–कश्मीरको अवस्था परिवर्तन भएको छ । र, राज्यको पुनःगठनपछि यसले यो राज्यलाई

Read More

भारतीय प्रधानमन्त्री मोदीको विशेष सम्बोधनः जम्मु काश्मिरबारे के भने ?

काठमाडौं साउन २४//भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राती ८ बजे राष्टको नाममा विशेष सम्बोधन गरेका छन् । प्रधानमन्त्री मोदीको ४० मिनेट लामो सम्बोधन केही दिनअघि हटाइएको संविधानको धारा ३७० मा केन्द्रीत थियो । प्रधानमन्त्री मोदीले दशकौंदेखि जम्मु काश्मिरमा रहेको आतंकवाद, अलगवाद, भ्रष्टाचार र परिवारवादलाई धारा ३७० को खारेजीले अन्त गरिदिएको

Read More

पाकिस्तानको आवासीय इलाकामा सैनिक विमान खस्यो, १२ सर्वसाधारणसहित १७ को मृत्यु

काठमाडौं साउन १४//पाकिस्तानी सेनाको एक विमान मंगलबार बिहान रावलपिन्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच चालक दलसहित १७ को मृत्यु भएको छ । मृतकमध्ये १२ सर्वसाधारण पनि रहेको बताइएको छ भने १२ जना घाइते छन् । प्रशासनको अनुसार आवासीय क्षेत्रमा दुर्घटना भएका कारण थप क्षती भएको बताइएको छ ।

Read More

ब्राजिलको जेलभित्र ‘ग्याङ फाइट’, कम्तीमा ५७ जनाको मृत्यु

साओ पाउलो, साउन १४//दक्षिण अमेरिकी मुलुक ब्राजिलको एक जेलभित्र दुई समूहको लडाइँ (ग्याङ फाइट) हुँदा कम्तिमा ५७ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार सोमबार बिहान सात बजे पारा प्रान्तको अल्टामिरा जेलमा दुई विपक्षी समूहको लडाइँ भएको हो। पाँच घन्टासम्म चलेको लडाइँको क्रममा १६ जनाको घाँटी काटिएको अधिकारीहरूले जनाएका छन्। जेलका अधिकारीहरूलाई नियन्त्रणमा

Read More

पुलवामामा आक्रमण हुँदा मोदी भने ‘म्यान भर्सेस वाइल्ड’को सुटिङमा व्यस्त बनिरहे !

काठमाडौं साउन १४//भारत प्रशासित जम्मु कस्मिरमा ४० जनाको ज्यान जाने गरी भएको पुलवामा आक्रमण महिनौँ बितिसक्दा पनि त्यस दिन दिउँसो ३ः१४ बजे भारतका प्रधानमन्त्री मोदी के गरिरहेका थिए र उनलाई आक्रमणबारे कति बजे जानकारी गराइयो भन्ने रहस्य नै रहेको छ । त्यस दिन साँझ ७ बजे वरपर उत्तराखण्डको कोरबेट राष्ट्रिय निकुञ्जबाट

Read More