Home > आर्थिक

करोडौं ठगी गरी फरार डेजाभू क्लबका अध्यक्ष पक्राउ

काठमाडौं, साउन १४//बैंकिङ कसूर तथा ठगीमा लामो समयदेखि फरार रहेका दरबारमार्गस्थित डेजाभू क्लबका अध्यक्ष मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ड्रागन एयरको जहाजमा हङकङबाट काठमाडौं उत्रिएका ३७ वर्षीय श्रेष्ठलाई आइतबार राति अध्यागमन विभागले पक्राउ गरी प्रहरीलाई बुझाएको हो। श्रेष्ठलाई महानगरीय प्रहरी परिसरको अनुरोधमा नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ (एक–अर्कामा सूचना आदान-प्रदान

Read More

बिरगंजमा अव्यवस्थित मासु पसल तत्काल हटाउन माग

बिरगंज ६ श्रावण// सडक किनाराको अव्यवस्थित मासु पसल तत्काल हटाउन माग राख्दै उपभोक्ता हित संरक्षण मञ्च बिरगंज नगर कमिटिद्धारा नगर प्रमुख बिजय कुमार सरावगिलाई ज्ञापन पत्र बुझाएको छ । उपभोक्ता हित संरक्षण मञ्चका नगर अध्यक्ष अजित कुमार भुजेलको नेतुत्वमा गएको टोलिले बीरगंजको मेनरोडमा रहेको सडक किनारामा राखेको अव्यवस्थित मासु पसलले आम

Read More

पेट्रोलियम पाइपले जोडेको नेपाल–भारत सम्बन्ध – नाफा या घाटा ?पेट्रोलियम पाइपले जोडेको नेपाल–भारत सम्बन्ध – नाफा या घाटा ?

काठमाडौँ साउन ६// पहिलो पटक नेपालमा भारतदेखि पाइपलाइनमार्फत तेल आपूर्ति भएको छ । शुक्रबार औपचारिक रूपमै पाइपमार्फत तेलको सहज आपूर्ति भएपछि पाइप लाइनको सफलता देखिएको हो । गत बिहीबार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पाइपलाइनमार्फत पठाएको पानी र तेल शुक्रबार एकैसाथ नेपाल आइपुगेको थियो । औपचारिक रूपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज

Read More

प्रदेश ५ मा तारे होटलमा धमाधम लगानी,यसकारण बढ्दैछ लगानीकर्ताको आकर्षण

रुपन्देही बैशाख १२//गत हप्ता नेपालगन्जमा फाइभ स्टार ग्रिन होटल सोल्टी वेस्टेन्ड प्रिमियरको औपचारिक उद्घाटन गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गरेका थिए । सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट प्राइभेटले सञ्चालन गरेको ग्रिन होटल सोल्टी वेस्टेन्ड प्रिमियर एक अर्ब २५ करोड रूपैयाँको लगानीमा निर्माण गरिएको सञ्चालक समितिका अध्यक्ष दिनेशबहादुर विष्टले

Read More

बौद्धिमाई नपाका वडा नं ७ को कार्यालयको भवन शिलान्यास

रौतहट ११ बैशाख//रौतहटको बौद्धिमाई नगरपालिका वडा नं ७ बंकुल टोलका वडा कार्यालयको भवन शिलान्यास भएको छ ।नगर प्रमुख युवा मेयर राजीव रंजन कुमार यादवले हिन्दु परम्परागत अनुसार पुजा अर्चना गरि ढेड तले भवनको शिलान्यास गर्नुभएको छ । समुदायक विकास परियोजना अन्तर्गतको कार्यक्रममा नगरपालिकाले समन्वय गरि २०% प्रतिशत नगरले बजेट लगानी गरेको

Read More

प्रदेशमा मनपरी खर्च : समारोह उद्घाटनमै करोडौँ स्वाहा, घर भएका पदाधिकारीलाई पनि भाडा,सबैभन्दा बढी बेरुजु प्रदेश २ मै

काठमाडौं बैशाख २//कर्णाली प्रदेशमा रारा पर्यटन महोत्सव उद्घाटनमै नियमविपरीत करोडौँ रुपैयाँ खर्च भएको खुलेको छ । सो महोत्सव उद्घाटनमा कर्णाली प्रदेशले १ करोड २३ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । कर्णाली प्रदेश सरकारको निर्णय अनुसार ६ मन्त्रालयले रारा पर्यटन महोत्सव प्रचार प्रसारमा ६ लाख ९५ हजार रुपैयाँ सकेका छन्

Read More

भारतीय आइसीपीमा आगलागी हुँदा वीरगन्ज नाका ३ घण्टा प्रभावित

वीरगन्ज १० चैत//वीरगन्ज स्थित एकीकृत जाँच चौकी(आईसीपी) आइतबार तीन घण्टा प्रभावित भएको छ।वीरगन्जको आइसीपीसँग जोडिएको भारत रक्सौल तर्फको आइसीपीमा आइतबार दिउँसो भीषण आगलागी हुँदा आइसीपी नाका हुँदै मालसामानको आयात निर्यात करिब तीन घण्टा अवरुद्ध भएको हो। भारततर्फको आइसीपी परिसरमा आइतबार मध्यान्ह १२ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएपछि मात्र

Read More

हुलाकी सडक : म्याद सकियो, सडक अधुरै

परासी चैत्र ९//पश्चिम नवलपरासी स्थित परासी–नारायण चोक (गोपीगञ्ज) हुलाकी सडक निर्माण गर्ने सम्झौता गत फागुन १४ गते सकियो । २०७३ फागुनमा सम्झौता भई निर्माण शुरु भएको राष्ट्रिय गौरवको यो आयोजना म्याद सकिँदासम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ । दुई वर्षको म्याद सकिँदासमेत सडक अधुरै रहेपछि निर्माण अलपत्र पर्ने हो

Read More

अब डिभाइसले दिनेछ सुख्खा बन्दरगाहमा कन्टेनर आइपुगेको जानकारीे

वीरगञ्ज ९ चैत//भारतबाट छुटेको कन्टेनर वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको जानकारीे दिन ‘आरएफआईडी डिभाइस’ जडान गरिएको छ । ईसीटीएस जडानको जिम्मा लिएको ट्रान्स सेक्युर प्रालिले रेडियो फ्रिक्वेन्सी आईडेण्टिफिकेशन ‘आरएफआईडी डिभाइस’ जडान गरेको हो । ईलेक्ट्रोनिक कन्टेनर ट्रयाकिङ सिस्टम (ईसीटीएस) ह्यान्डलिङको जिम्मा पाएको ट्रान्स सेक्युरले आरएफआईडी रिडर डिभाइस नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको छ

Read More

वैदेशिक रोजगारीका क्रममा नेपाली कामदारको मृत्युदर कहालीलाग्दो

काठमाडौं ९ चैत//स्वदेशमा रोजगारी उपलब्ध नहुँदा विदेशमा कठिन श्रम गर्न जानु नेपाली युवाको बाध्यता बन्दै आएको छ । तर आयआर्जन गरी सुनौलो भविष्यका लागि ऋण गरी विदेश भासिएका मध्ये दैनिक औसत दुई जनाको मृत्यु हुने गरेको कहालीलाग्दो तथ्यांक छ । चालु आर्थिक वर्षको ८ महिनामा मात्र ५ सय बढी वैदेशिक रोजगारीमा गएका

Read More