Home > आलेख

त्रिभुवन विमानस्थलमा आइजीपी खनालको छड्के

काठमाडौं साउन ३०//प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन्।बिहीबार दिउँसो एक्कासी विमानस्थल पुगेका आइजीपी खनालले विमानस्थलको सुरक्षाका बारेमा जानकारी लिएका हुन्। दिनदिनै विमानस्थलबाट स्वदेशी तथा विदेशी नागरिकले सुन तथा अवैध सामान तस्करीको समाचार आइरहेका बेला सोबारे बुझ्न आइजीपी खनालले अकस्मात विमानस्थलको निरीक्षण गरेका हुन्। अनुगमनको क्रममा आइजीपी

Read More

पूरा हुँदैछ भारतलाई हिन्दूराष्ट्र बनाउने आरएसएसको सपना

भारत साउन २४//यो भारतको इतिहासको सबैभन्दा खराब दिन हो, जसको परिणाम भारतको विघटनसम्म हुन सक्नेछ ।कांग्रेस नेता, वकिल तथा पूर्व गृहमन्त्री पी चिदम्बरको यी कठोर शब्दलाई डरलाग्दो भविष्यवाणी भन्न सकिन्छ । तर संविधानको धारा ३७० खारेज गरेपछि साचो अर्थमा जम्मु–कश्मीरको अवस्था परिवर्तन भएको छ । र, राज्यको पुनःगठनपछि यसले यो राज्यलाई

Read More

मनोज ठाकुर : भारतका वासिन्दा, नेपालमा समानुपातिक उम्मेद्वार

काठमाडौं साउन २४//राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता बैङ्क ठगीको आरोपमा भारतमा पक्राउ परेका छन् । राजपाबाट प्रदेश २ को प्रदेशसभामा समानुपातिक उम्मेदवार बनेका मनोजकुमार ठाकुर बैङ्क ठगीको आरोपमा भारतको उत्तर प्रदेशमा पक्राउ परेका हुन् । निर्वाचन आयोगले जारी गरेको प्रदेशसभा समानुपातिक उम्मेद्वारको क्रम सङ्ख्या १४९१ मा मनोजकुमार ठाकुरको नाम छ

Read More

हिन्दू दिदिबहिनीहरुको लागी क्यान्सर भन्दा खतरनाक हो लबजिहाद – अध्यक्ष पटेल

बीरगंज २० असार //हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले हिन्दू दिदिबहिनीहरुको लागी क्यान्सर भन्दा खतरनाक लबजिहाद रहेको बताए।बिभिन बहाना,प्रलोभन देखाई आज नेपालमा वर्सेनि १०० औ दिदिबहिनीहरु यसको सिकार भइरहेका छन।योजना बद्ध ढंगले हिन्दूहरुका धर्म, संस्कृति मासने र चेलिबेटी लाई प्रेम जालम पारी आफ्नो मिशन पुरा गर्ने गिरोह अहिले नेपालमा

Read More

सरकारमा समाजवादीको एक वर्ष : कति सफल कति असफल ?

काठमाडौँ जेठ १९//समाजवादी पार्टी नेपाल (तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपाल) सरकारमा सहभागी भएको आज एक वर्ष पुगेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग दुईबुँदे सम्झौता गरी सरकारमा सहभागी भएको तत्कालीन फोरम नेपालले उल्लेख्य केही गर्न नसकेपनि पार्टी एकीकरण गर्न भने सफल भएको छ । फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच

Read More

हिन्दू परिषद नेपाल द्वारा नरेन्द्र मोदी लाई बधाई एंवम शुभकामना

बीरगंज १० जेष्ठ//हिन्दू परिषद नेपाल द्वारा भारतमा सम्पन लोकसभा निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेकोमा मित्र रास्ट्र भारतका सम्माननीय प्रधानमंत्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका राष्ट्रीय अध्यक्ष अमित शाह लाई बधाई एंवम शुभकामना दिएको छ।परिषदका राष्ट्रीय अध्यक्ष संतोष पटेलको नेतृत्वमा आज भारतीय महावाणिज्य दूतावास बीरगंज गएको टोलीले दूतावासका प्रमुख बी.

Read More

सेलायो संविधान संशोधनको मुद्दा,सत्तारुढ दलको ‘केही दिन’ को भाका अझै सम्म आएन

काठमाडौं बैशाख १२//संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका दलले उठाउँदै आएको संविधान संशोधनको माग सेलाएको छ । निर्वाचनपछि सरकार गठनसम्म संविधान संशोधनको मुद्दाले निकै चर्चा पाएको थियो । तर, विस्तारै यो मुद्दा ओझेलमा पर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको चर्चा गर्न समेत छाडेका

Read More

खुला आकाशमुनिको कहालीलाग्दो रातः केवल छानो र मानोको आश

बारा १९ चैत//जब रात पर्न थाल्यो भलबडीयाकी २१ वर्षीया शोभनी सदा आत्तिन थालिन् । डेढ वर्षीया छोरीलाई आफ्नो घुम्टोले छोपेर उनी अघिल्लो साँझ उडेको घरको भग्नावशेष अगाडि भुँइमा सुताइन् । पातलो च्यादरमाथि नाबालिका छोरी निदाइसकेकी थिइन् । तर उनको आँखामा २४ घण्टादेखि निद्रा फर्किएको थिएन । शोभनी जस्तै धेरै आमाहरुले आफ्ना

Read More

त्यो फोरम, यो फोरम

काठमाडौं चैत १२//संघीय समाजवादी फोरम नेपाल यतिखेर महाधिवेशनको तयारीमा लागेको छ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरमा वैशाख २८, २९ र ३० गते हुने महाधिवेशनका लागि फोरम नेपालले विभिन्न १७ वटा समिति गठन गरेर त्यसको तयारीमा लागेको हो । पार्टीका सहमहासचिव प्रकाश अधिकारीका अनुसार फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा

Read More

अन्तरजातीय जोडीको दुःख : घर स्याङ्जा, विहे गर्न सर्लाही अदालतको शरणमा

सर्लाही १० चैत//अन्तरजातीय बिवाह परिवारले नस्वीकारेका कारण पुतलीबजार नगरपालिका–४, स्याङ्गजाका २३ वर्षीय सुशील पोखरेलले केही दिनअघि सर्लाही जिल्ला अदालतबाट ‘कोर्ट म्यारेज’ गरे। स्थानीय २० वर्षीया संगम परियारसँग झण्डै ३ वर्ष लामो प्रेम सम्बन्धलाई उनले अदालतको सहारामा गत फागुन ३० गते औपचारिक लगनगाँठो कसेका हुन्। ‘घरमा बुबाआमाले कुनैपनि हालतमा नस्वीकारेपछि सर्लाही आएर

Read More