Home > खेलकुद

भारत र पाकिस्तान सँग खेल्ने नेपाललाई मौका

काठमाडौं साउन ३०//एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले सन् २०२० को क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरअनुसार नेपालका लागि इमर्जिङ टिम्स कप र टी–२० एसिया कप खेल्ने अवसर छ। एसिसीका अनुसार मार्चमा थाइल्यान्डमा पुरुषको पूर्वी क्षेत्रीय टी–२० प्रतियोगिता हुनेछ। जहाँ नेपालसहित भुटान, चीन, म्यानमार, हङकङ, म्यानमार, सिंगापुर र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यस्तै जुनमा नेपाली

Read More

गुप्टिलको ओभरथ्रोमा ६ रन दिएका धर्मसेनाले भने- गल्ती भयो तर…..

श्रीलंका साउन ६//विश्वकप क्रिकेट फाइनलमा भएको ओभरथ्रोमा दिइएको निर्णयमा त्रुटि भएको सो खेलका अम्पायर कुमार धर्मसेनाले स्वीकार गरेका छन्। यस फाइनल खेलमा ओभरथ्रोमा दिइएको चार रनले ठूलै विवाद निम्त्याएको थियो। फाइनल खेलमा २४२ रनको लक्ष्य पिछा गर्न आएको इङ्ल्याण्डका दुई ब्याट्सम्यानले दौडेर रन लिइरहेको अवस्थामा गुप्टिलले थ्रो गरेको बल बेन स्टोक्सको

Read More

अस्ट्रेलियासँग अफगानिस्तान सहजै पराजित, वार्नरले बनाए ८९ रन

लन्डन जेठ १९//अस्ट्रेलियाले अफगानिस्तानमाथि सहज जित दर्ता गरेको छ। २०८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो। अफगानिस्तानले शनिबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अस्ट्रेलियाले अफगानिस्तानलाई ३८.२ ओभरमा अलआउट गरेको थियो। अफगानिस्तानले हिजोको खेलमा कमजोर सुरूवात गर्‍यो। उसका दुबै ओपनिङ ब्याटस्म्यानहरू मोहम्मद शहजाद र हज्रतुल्लाह जजई

Read More

गांगुलीको विचारमा यी ४ टोली पुग्नेछन् विश्वकपको सेमिफाइनलमा

भारत वैशाख १४//पूर्व भारतीय कप्तान सौरभ गांगुलीले आगामी वर्ल्डकपको सेमिफाइनलमा भारत सहित अस्ट्रेलिया, ईङ्ल्याण्ड तथा पाकिस्तान पुग्ने सम्भावना रहेको बताएका छन्। गांगुलीले राउण्ड रोबिनका कारण यस विश्वकपमा कडा प्रतिष्पर्धा हुने बताए। ‘ म सेमिफाइनलका ४ स्थानका लागि भारत, अस्ट्रेलिया, ईङ्ल्याण्ड र पाकिस्तानलाई चयन गर्छु। यसमा भारत एक प्रबल दाबेदार रहेकोमा कुनै शंका

Read More

कोलकाता, बेङ्लोर र राजस्थान ‘गर या मर’को अवस्थामा, मात्र एक हारमा प्लेअफ बाहिर

कोलकाता वैशाख १४//बिहिबार राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि जारी आईपिएलको प्लेअफ समिकरण रोचक बनेको छ। लिगमा राजस्थानको यो चौथो जित हो। ११ खेलबाट उसले ८ अंक जोडेको छ। अंकको आधारमा उसले कोलकाता र रोयल च्यालेन्जर्स बेङ्लोरसँग बराबरी गरेको छ। अब यी तीनै टोलीका लागि प्लेअफ पुग्न एउटै गणितिय योगले सहयोग

Read More

हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं वैशाख १४ //एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङलाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा २१ ओभर चार बलमा पुरा गरेको हो । यसअघि नेपालले कसिलो बलिङ गर्दै हङकङलाई ८६ रनमै समेटेको थियो । थाइल्याण्डको चियाङमाईमा जारी

Read More

२ सय ८८ पदक जित्दै आर्मी बन्यो च्याम्पियन

दाङ वैशाख १२//प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल २ सय ८८ पदक जित्दै नेपाल आर्मी च्याम्पियन बनेको छ। १ सय ४० स्वर्ण, ८१ रजत र ६७ काँस्यपदकसहित कुल २ सय ८८ पदक जित्न सफल भएको छ। आर्मीले कुल १ हजार १ सय ३९ पदकका लागि भएको प्रतिपर्धामा सर्वाधिक २ सय

Read More

वाट्सन फेरि चम्किए, चेन्नईको जित

काठमाडौं ११ बैशाख// इन्डियन प्रिमियर लिग(आईपीएल)मा मंगलबार रातिको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा जित हात पार्दै चेन्नई पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको

Read More

हरेक पटक मौका पाउँदा मैले आफूलाई प्रमाणित गर्नुपर्छ : सन्दीप लामिछाने

काठमाडौं वैशाख ८//दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमियर लिग खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शनिबार भएको खेलमा किंग्स इलाभेन पञ्जाबका तीन महत्वपूर्ण विकेट लिए। दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा भएको खेलमा दिल्लीले ५ विकेटको जित निकाल्यो। जितका लागि सन्दीपको भूमिका महत्वपूर्ण थियो। सन्दीपले पञ्चाबका केएल राहुल र क्रिस गेल गरी

Read More

विश्वकप खेल्ने नेपालको सपना युएईद्वारा चकनाचुर

काठमाडौं वैशाख ५ //मलेसियामा जारी अन्डर नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट चरण पार गरी विश्वकपमा सहभागिता जनाउने नेपालको सपना चकनाचुर भएको छ । राउन्ड रोविन लिगपछि शीर्षस्थानमा रहने टोली अर्को वर्ष हुने यु १९ विश्व कपका लागि छनोट हुनेछ । प्रतियोगितामा आफ्ना सबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै युएई विश्वकपको आगामी

Read More