Home > खेलकुद (Page 19)

टि-ट्वान्टी विश्वकपमा नेपालले चीनलाई हरायो

काठमाडौं, मंसिर १० । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो ।नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३

Read More

महिला विश्वकप छनोट क्रिकेटमा आज नेपालले चीनसँग खेल्ने

काठमाडौं, मंसिर १० । थाईल्याण्डमा जारी ट्वेन्टी ट्वेन्टी महिला विश्वकप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा आज नेपालले चीनसँग खेल्दैछ । समूहका चार खेलबाट ४ अंक मात्रै जोडेको नेपाललाई अर्को चरणमा पुग्न आजको खेल जितेरै मात्रै पनि पुग्नेछैन, समूहका अन्य खेलमा हङकङ र युएई पराजित हुनुपर्नेछ ।आज हङकङले आयोजक थाईल्याण्डको सामना गर्नेछ

Read More