Home > फिचर न्यूज

गोप्य राखिएको लाल आयोग प्रतिवेदन : सरकार माथि प्रश्नै प्रश्न

काठमाडौँ श्रावण ३१// राष्ट्रिय जनता पार्टीले संघीय संसद्मा ६ महिना देखि तराई–मधेस र थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको छ । यही विषयलाई लिएर गत महिना तीन साता प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । सरकार भने अझै प्रतिवेदन सार्वजनिक गर्न तयार छैन । किन त ? प्रतिवेदनले सरकारप्रति गम्भीर आरोप लगाउनुलाई यसको कारण मानिएको

Read More

को-को छन् सचिवको प्रतिस्पर्धामा ?

काठमाडौं ३० साउन// सरकार ६ जना सचिवको नियुक्ति तयारी गरिरहेको छ। एकैचोटी ठूलो धेरै सचिव अवकास भएपछि नियुक्तिको तयारीमा सरकार लागेको हो।साउन महिनामा नै नेपाल सरकारका पाँच सचिव रिक्त भएका छन्। भदौ १२ गते अर्का एक सचिवको अवकास हुदैछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसी, खानेपानी मन्त्रालयका सचिव

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग तयार, अरू के–के हुँदैछ काम ?

काठमाडौं साउन २४//४० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति भएको छ । विगतमा सामान्य मर्मतबाटै उडान हुने गरे पनि अहिले भने पुरानो कालोपत्रे भत्काएर नयाँ कालोपत्र गरिएको छ । गत चैत १८ गतेबाट सुरु भएको धावनमार्ग मर्मतको काम समयमै (३ महिना) सम्पन्न भई सञ्चालनमा आएको हो । नेपालमा कुनै आयोजना सुरु भएपछि

Read More

सिडिओले प्रदेश सरकार मातहत रहेर मात्र प्रहरी परिचालन गर्न पाउने

काठमाडौं साउन २४//प्रदेश प्रहरीले पनि अपराध अनुसन्धानको अधिकार पाउने भएको छ।प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि विधेयकमा संशोधन गर्दै प्रदेश प्रहरीलाई अपराध अनुसन्धानको अधिकार दिन प्रस्ताव गरेको हो। यसअघि सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराउँदा फौजदारी कसुर सम्बन्धि सबै अनुसन्धानको अधिकार नेपाल प्रहरीलाई हुने प्रावधान राखेको

Read More

जुनेदको हत्यापछि यसरी खुल्यो सरकारी जग्गा किर्तेको पोल

काठमाडौं साउन २४//सरकारी कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा थप ४ जना सरकारी अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत बाँकेमा बिहीबार भएको थुनछेक बहसपछि जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेलसहित अन्य ३ जना अधिकृतलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको हो

Read More

भारतीय सेनामा भर्ती हुने नेपालीलाई यस कारण भनिन थाल्यो ‘लाहुरे’

काठमाडौं साउन ६//नेपालमा शिखहरूको सानै भए पनि जीवन्त समुदाय छ, जसलाई यातायात क्षेत्रमा उनीहरूको योगदानका हिसाबले सम्झने गरिन्छ। उनीहरूले हाँकेका सवारी साधनले नै यो मुलुकलाई आधुनिक संसारसम्मको पहुँच बनाइदिएको थियो। यति हुँदाहुँदै धेरैलाई नेपालमा शिख समुदायको इतिहास यो धर्मकै धरोहर मानिने गुरू नानक देवसँग जोडिएको छ भन्ने थाहा छैन। गुरू नानक देवले

Read More

आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भक्तजनको भिड

काठमाडौं ६ श्रावण// साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । पशुपति

Read More

कारागारमा भीआईपी कैदीको लर्को !

काठमाडौँ असार २०// डिल्लीबजार सदरखोर कारागारमा यतिबेला भीआईपी कैदीहरुको संख्या बढ्दो छ । बिहीबार मात्र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरीले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरे । आत्मसमर्पण गरेसँगै ठकुरी डिल्लीबजार कारागार चलान भएका छन् । सुडानको डार्फर मिसनमा बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको आरोपमा यसअघि नै जेल

Read More

हिन्दू दिदिबहिनीहरुको लागी क्यान्सर भन्दा खतरनाक हो लबजिहाद – अध्यक्ष पटेल

बीरगंज २० असार //हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले हिन्दू दिदिबहिनीहरुको लागी क्यान्सर भन्दा खतरनाक लबजिहाद रहेको बताए।बिभिन बहाना,प्रलोभन देखाई आज नेपालमा वर्सेनि १०० औ दिदिबहिनीहरु यसको सिकार भइरहेका छन।योजना बद्ध ढंगले हिन्दूहरुका धर्म, संस्कृति मासने र चेलिबेटी लाई प्रेम जालम पारी आफ्नो मिशन पुरा गर्ने गिरोह अहिले नेपालमा

Read More

प्रदेश ५ मा तारे होटलमा धमाधम लगानी,यसकारण बढ्दैछ लगानीकर्ताको आकर्षण

रुपन्देही बैशाख १२//गत हप्ता नेपालगन्जमा फाइभ स्टार ग्रिन होटल सोल्टी वेस्टेन्ड प्रिमियरको औपचारिक उद्घाटन गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गरेका थिए । सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट प्राइभेटले सञ्चालन गरेको ग्रिन होटल सोल्टी वेस्टेन्ड प्रिमियर एक अर्ब २५ करोड रूपैयाँको लगानीमा निर्माण गरिएको सञ्चालक समितिका अध्यक्ष दिनेशबहादुर विष्टले

Read More