Home > मनोरञ्जन

असोजमा विरगंजमा ‘चलचित्र महोत्सव’ हुँदै

विरगंज ३० साउन//नेपाल चलचित्र निर्माता संघले विरगन्जमा ३ दिनेमा 'चलचित्र महोत्सव' गर्ने भएको छ।संघले असोज १ गतेबाट ३ गते सम्म विरगञ्जमा ‘चलचित्र महोत्सव’को आयोजना गर्न लागेको हो । असोज १ गतेलाई सिनेमा क्षेत्रले सिनेमा दिवसको रुपमा मनाउँदै आएको छ ।निर्माता संघ र विकास बोर्डको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह-आयोजनामा

Read More

मिस इन्डिया फाइनलमा पुगेका सबै युवती एकै प्रकारका किन ?

काठमाडौं जेठ १९//बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको करियर मिस इन्डिया प्रतियोगिताबाटै सुरु भएको थियो । यस पटक प्रतियोगिताको फाइनलमा पुगेका युवतीले चौडा मुस्कानसहित आफ्नो प्रचार तस्बिर खिचाउनु कुनै नौलो कुरा होइन । अन्ततः यो जीवनै परिवर्तन गरिदिने प्रतियोगिता जो हो । तर यी युवतीको एक सामूहिक तस्बिरले अब विवाद नै खडा गरिदिएको छ

Read More

थारु कलाकारलाई ‘विन्दास म्युजिक अवार्ड’

धनगढी १० चैत//थारु संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि भएको ‘विन्दास म्युजिक अवार्ड २०७६’ विभिन्न क्षेत्रका व्यक्तिहरुलाई हालै वितरण गरिएको छ। धनगढी एक कार्यक्रम गरी जिल्लामा रहेका थारु कलाकारहरुलाई अवार्ड वितरण गरिएको हो। घोडाघोडी मिडिया सञ्चार समुह (बिन्दास मिडिया) ले १८ विधामा राष्ट्रिय स्तरका थारु कलाकारहरुलाई म्युजिक अवार्डबाट सम्मानित गरेको हो। विन्दास

Read More

प्रियंका परिन् संसारका ५० शक्तिशाली महिलाको सूचीमा

अमेरिका चैत ९//पूर्व मिस वर्ल्डसमेत रहेकी अभिनेत्री प्रियंका चोपडा संसारका ५० शक्तिशाली महिलाको सूचिमा पर्न सफल भएकी छन्। उनी मनोरञ्जन जगतका ५० शक्तिशाली महिलाको सूचिमा परेकी हुन्। युएसए टुडेले निकालेको यस सुचिमा प्रियंका सँगै ओपरा विन्फ्रे तथा मेरिल स्ट्रिपका साथमा अन्य चर्चित महिला सेलेब्रेटीहरू पनि अटाएका छन्। 'म यी अद्भुत महिलाहरूसँगै यो

Read More

प्रेम बाँड्ने मौसम

काठमाडौं माघ २८//आफूलाई मन परेको मान्छेसँग पहिलोपटक भेट्दै हुनुहुन्छ ? पक्कै पनि तपाई केही नर्भस हुनुभएको होला ? के गरौं ? कसो गरौं उकुसमुकुस भएको होला। डर लागिरहेको होला, मुटु जोडजोडले धड्किरहेको होला। कान राता भएका होलान्। प्रेमको सुरुआती अवस्थामा यस्तै हुन्छ। हेरूँहेरूँ लाग्ने, भेटूँभेटूँ लाग्ने। उनको आगमनमा मौसम बदलिएजस्तो लाग्छ।

Read More

साराले भनिन्, ‘पहिलो कुरा त म मोटी थिएँ, दोस्रो कुरा भने ….’

काठमाडौं माघ १६//नयाँ फिल्म ‘सिम्बा’ को सफलताको आनन्द लिइरहेकी अभिनेत्री सारा अली खानले आफूले पहिले देखि नै अभिनय गर्ने सपना देख्ने गरेको बताएकी छिन् तर अत्यधिक पढन्ते भएकाले उनको मन परिवर्तन भइरहेको पनि जानकारी दिइन् । के क्यामरा अघि आउनु उनको करियरको पहिलो रोजाइ थियो ? साराले आइतबार ग्लोबल इन्डियन इन्टरनेशनल स्कूलको

Read More

१२ वर्षमा पहिलो पटक एकैचोटी फ्लप भए तीन खान

एजेन्सी पुस २४//सन् २०१८ बलिउडका तीनै खानका लागि व्यवसायिक रुपमा सफल हुन सकेन । ईदको मौकामा सलमान खानको रेस–थ्री आयो । यो फिल्मले एउटा रेकर्ड पनि बनायो । तर यो रेकर्ड कमाईको मामलामा नभई सोसल मिडियामा ट्रोल भएका कारण स्थापित भयो । यो फिल्मको डायलगमात्र नभई प्रत्येक दृश्यको मीम्स इन्टरनेटमा

Read More

बलिउड फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर, छोरा ऋतिक द्वारा पुष्टि

एजेन्सी पुस २४/बलिउड फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको पत्ता लागेको छ । उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् । ऋतिकले सोसल मिडियामार्फत राकेशलाई Squamous Cell Carcinoma भएको जानकारी दिए । यसलाई बोलीचालीको भाषामा छालाको क्यान्सर भनिन्छ । क्यान्सरको पहिलो स्टेजमा नै रोगबारे पत्ता लागेको

Read More

स्वर कोकिला पुरस्कार बाट गायिका पटेल भारतमा सम्मानित

रौतहट १७ पुस //रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर २ महादेवपट्टी निवासी गायिका अंजली पटेल भारतको चेन्नईमा सम्मानित भएकी छिन् । गीत संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी गायिका पटेललाइ स्टेला मारिस कालेज चेन्नई तथा हिन्दी कश्मीरी संगम श्रीनगरको संयुक्त आयोजनामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठी तथा सम्मान समारोहमा सम्मानित गरिएको हो । पटेललाइ

Read More

पुस २१ मा भारतका चर्चित डान्सर धर्मेशले वीरगंजलाई नचाउँने

वीरगंज पुस १७//लामो अन्तराल पछी वीरगंजमा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हुन लागेको छ । शालिमारले प्रजेन्टस् गरेको धर्मेश लाईभ इन नेपाल कार्यक्रम वीरगंजमा आयोजना हुन लागेको हो । सिटि डान्स एकेडेमी, सि आई ए पर्साको संयुक्त आयोजनामा समाजिक वातावरणमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम यही पौष २१ ग्ते शनिवार वीरगंजको आदर्शनगर रंगशालामा

Read More