Home > राष्ट्रिय

गर्मीले जनजीवन प्रभावित, तराईको तापक्रम ४३ डिग्री नाघ्यो

सर्लाही जेठ ३२ //केही दिनयता देशभर बढेको गर्मीले जनजीवन प्रभावित भएको छ ।चर्को घाम र उच्च तापमानका कारण तराईका जिल्लाको जनजीवन अझ बढी प्रभावित बनेको छ । दिनभर चर्को घाम लाग्दा दिउँसो मानिसको चहलपहलसमेत घटेको छ । बजार सुनसानजस्ता देखिएका छन् । विभिन्न जिल्लामा अधिकतम् तापक्रम ४३ डिग्री नाघेको छ । शनिबार

Read More

काठमाडौं बम विस्फोट प्रकरण : थप एक विप्लव कार्यकर्ताको मृत्यु

काठमाडौं जेठ ३२//जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको पुष्टि गरे ।

Read More

देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य,गुठी विधेयक सनातन धर्म माथि प्रहार-अध्यक्ष संतोष पटेल

बीरगंज ३२ जेष्ठ//हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति पर्सा द्वारा घण्टाघरमा जनजागरण कार्यक्रम सम्पन गरेको छ।सभालाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताएका छन् । पटेलले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको

Read More

हिन्दू परिषद नेपाल द्वारा जेष्ठ ३२ गते बीरगंजमा जनजागरण सभा गर्ने

बीरगंज २६ जेष्ठ//हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति पर्सा द्वारा जेष्ठ ३२ गते बीरगंजमा जनजागरण सभा गर्ने भएको छ।कार्यक्रम सफल बनाउनको लागी आज लिकरोड़ स्थित रानीपोखरी होटलमा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको अगुवाईमा बसेको बैठकले जिल्ला कमिटि,नगर कमिटि,क्षेत्रीय कमिटि,बड़ा कमिटि र वर्गीय मंच कमिटि लाई नगर देखी गाउ सम्म परिचालन गर्ने,आ-आफ्नो ठाउँ

Read More

नगरपालिकाको ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु

टीकापुर २६ जेठ// कैलालीको लम्की- चुहानगरपालिका- ४ कौवापुरमा ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु भएको छ।लम्की-चुहानगरपालिकाको अनटेस्ट ट्याक्टरको ठक्‍करबाट वडा नं. ५ चौंरीकी २९वर्षीया भूमी भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीले दिएको जानकारीअनुसार कौवापुरको जंगलबाट दाउरा ल्याएर फर्किंदै गरेकी भुसाललाई ट्याक्टरले ठक्‍कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। भुसालको मृत्यु

Read More

उपेन्द्र–बाबुरामको समाजवादी पार्टी अझै अवैधानिक

काठमाडौँ जेठ २६//उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको एक महिनाभन्दा बढी भइसक्यो तर अझै पनि नयाँ पार्टीले वैधानिकता पाएको छैन । २३ वैशाखमा दुई पार्टीबीच एकीकरण भएर समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो । तर हालसम्म समाजवादी पार्टी, नेपालले वैधानिकता प्राप्त गर्न

Read More

कांग्रेसले दाहाललाई एनटिभीका अध्यक्ष बनायो,नेकपाले राजदूत

काठमाडौं जेठ २६//सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालबीच भागबन्डा गरेर परराष्ट्र सेवा बाहिरका

Read More

गुठी विधेयकको विरोध गर्नेमाथि सरकार निर्ममः प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौं जेठ २६// सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकका प्रावधानको विरोध गर्न उपस्थित प्रदर्शनकारीमाथि सरकारले दमन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी लाठी प्रहार गर्दा केही घाइते भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र

Read More

प्रदेश सांसदलाई दवाव दिन राजपा अध्यक्ष मण्डल जनकपुरमा

काठमाडौं जेठ २६//प्रदेश २ सरकारले ल्याएको नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदहरुले विरोध जनाएका छन् ।मन्त्रीमुखी नीति तथा कार्यक्रम भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पाँचजना सांसदले संशोधन हालेका थिए । दुई जनाले फिर्ता लिएका छन् भने तीनजनाले हाल सम्म फिर्ता लिएका छैनन् । फिर्ता लिन दवाव दिनका लागि राजपा नेपालका

Read More

गरिबले खाने आटा र सोयाविनमा लगाइएको भ्याट हटाउ-सांसद प्रदिप यादव

वीरगंज१९ जेष्ठ//समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले गरिब तथा दैनिक ज्यालादारी गरेर खानेहरुलाई असर पर्ने गरी खाद्यान्न समाग्रीहरुमा लगाइएको भ्याट कर तत्काल हटाउन मांग गर्नु भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को बजेट माथी आईतबार देखि संघिय संसदमा शुरु भएको छलफलमा बोल्दै सांसद यादवले आम जनताको

Read More