Home > समय सन्दर्भ

कलैयामा हिन्दू परिषद नेपाल ५१ सदस्यीय गठन,अध्यक्षतामा संजय र उपाध्यक्षमा सुनील चयन

बारा ३२ सावन//हिन्दू परिषद नेपालले आज एक कार्यक्रम बिच कलैया उप-महानगरकमिटी ५१ सदस्यीय गठन गरेको छ।श्री रामजानकी मन्दिर प्रागणमा भएको हिन्दूवादी अगुवाहरुको भेलाले संजय साहको अध्यक्षतामा नवगठित कमिटीको उपाध्यक्षमा सुनील पटेल,सचिव सुरेन्द्र साह,कोषाध्यक्ष मनोज साह,सदस्यहरुमा सुरेश पटेल,मनोज मदथा, लुकेश सिंह,श्रीभगवान साह,प्रदीप पटेल,सुशिल साह,मुकेश साह,मुरारी जैसवाल, श्रीप्रसाद दास, नीरज नेपाली,मंटू साही,सुनील

Read More

नेकपा भारतप्रति कडा, चीनप्रति नरम

काठमाडौं साउन ३१//नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चीनको ‘सहयोग र सद्भाव’मा चलेको पार्टी हो भन्ने आरोप लागिरहेको बेला सो पार्टीले आफ्नो राजनीतिक दस्तावेजमा पनि त्यसको छनक देखाएको छ । नेकपाले तयार गरेको राजनीतिक दस्तावेजमा चीनप्रति नरम देखिएको छ भने भारतप्रति कडा देखिएको हो । नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा भनेको छ, ‘दुई विशाल

Read More

हर्षोल्लासका साथ मनाइँदै मधेशमा रक्षाबन्धन

जनकपुरधाम ३० साउन //दाजुभाई तथा दिदि बहिनीको प्रेमको प्रतिकको रूपमा मनाउने पर्व रक्षाबन्धन उल्लासका साथ मनाइएको छ । प्रदेश २ सरकारले रक्षबन्धनको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ मनाउने गरिन्छ । यस दिन दिदीबहिनीले आफ्ना

Read More

राजावादी नरहेको प्रष्ट तर हिन्दू राष्ट्र नै हुनुपर्ने: अध्यक्ष पटेल

काठमाडौं, २८ साउन । हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले यही वर्षभित्र नेपाल हिन्दू राष्ट्र हुने वातावरण तयार हुँदै गइरहेको दाबी गरेका छन् । हिन्दू परिषद् नेपाल केन्द्रीय कार्यसमितिले मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पटेलले यस्तो दाबी गरेका हुन् । विदेशी शक्तिहरुले चलखेल गरी षड्यन्त्रपूर्वक नेपालबाट

Read More

राष्ट्रियता र देशको अस्तित्वनै खतरामा – राष्ट्रिय अध्यक्ष पटेल

बीरगंज २४ साउन//हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले देशमा धर्मसंस्कृतिविरद्ध श्रृंखलावद्ध आक्रमण भएकाले सबै एकजुट भएर कडा संघर्षमा उत्रने बेला आएको बताए । देशमा धर्ममाथि प्रहार गर्ने षड्यन्त्रका कारण राष्ट्रियता र देशको अस्तित्वनै खतरामा परेकाले सबै सचेत हुनुपर्ने बताए ।पटेलले धर्म नरहे देशकै अस्तित्व सकिने भन्दै वर्तमान सरकार धर्मनाशमा

Read More

जुनेदको हत्यापछि यसरी खुल्यो सरकारी जग्गा किर्तेको पोल

काठमाडौं साउन २४//सरकारी कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा थप ४ जना सरकारी अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत बाँकेमा बिहीबार भएको थुनछेक बहसपछि जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेलसहित अन्य ३ जना अधिकृतलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको हो

Read More

हिन्दू दिदिबहिनीहरुको लागी क्यान्सर भन्दा खतरनाक हो लबजिहाद – अध्यक्ष पटेल

बीरगंज २० असार //हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले हिन्दू दिदिबहिनीहरुको लागी क्यान्सर भन्दा खतरनाक लबजिहाद रहेको बताए।बिभिन बहाना,प्रलोभन देखाई आज नेपालमा वर्सेनि १०० औ दिदिबहिनीहरु यसको सिकार भइरहेका छन।योजना बद्ध ढंगले हिन्दूहरुका धर्म, संस्कृति मासने र चेलिबेटी लाई प्रेम जालम पारी आफ्नो मिशन पुरा गर्ने गिरोह अहिले नेपालमा

Read More

देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य,गुठी विधेयक सनातन धर्म माथि प्रहार-अध्यक्ष संतोष पटेल

बीरगंज ३२ जेष्ठ//हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति पर्सा द्वारा घण्टाघरमा जनजागरण कार्यक्रम सम्पन गरेको छ।सभालाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताएका छन् । पटेलले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको

Read More

हिन्दू परिषद नेपाल द्वारा जेष्ठ ३२ गते बीरगंजमा जनजागरण सभा गर्ने

बीरगंज २६ जेष्ठ//हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति पर्सा द्वारा जेष्ठ ३२ गते बीरगंजमा जनजागरण सभा गर्ने भएको छ।कार्यक्रम सफल बनाउनको लागी आज लिकरोड़ स्थित रानीपोखरी होटलमा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको अगुवाईमा बसेको बैठकले जिल्ला कमिटि,नगर कमिटि,क्षेत्रीय कमिटि,बड़ा कमिटि र वर्गीय मंच कमिटि लाई नगर देखी गाउ सम्म परिचालन गर्ने,आ-आफ्नो ठाउँ

Read More

हिन्दू राष्ट्रको लागी हिमाल,पहाड़,तराई-मधेसमा जन लहर बढ्दै,नेपालीको पहिचान स्थापित गराउछौ-अध्यक्ष पटेल

कलैया १९ बारा//हिन्दू परिषद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले हिन्दू रास्ट्रका लागी नेपालमा जन लहर उत्पन भएको बताएका छन।संगठन निर्माण गर्ने क्रममा हिमाल,पहाड़,तराई-मधेसको जिल्ला जाने क्रममा हिन्दू रास्ट्र बारे नेपाली जनता आफ्ना पहिचानका निमित उत्साहीत रहेको र नेपालीहरुको पहिचान स्थापित गराउन जस्तो सुकै मूल्य चुकाऊंन आफुहरु तैयार रहेको बताउनुभयो।आज बारा

Read More